केन्द्रले गर्दै आएका मुख्य मुख्य कार्यहरु

  • सार्बजनिक निकायहरुबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्ट्राचार सम्बन्धमा उजुरी संकलन गर्ने
  • सार्बजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रबाह प्रभाबकारी तुल्याउन नियमन, अनुगमन गरि सुझाब, निर्देशन दिने.
  • सार्बजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति र आयको अनुगमन गर्ने.
  • विकास निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरि तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राबिधिक परीक्षण गर्ने ।
  • भ्रष्ट्राचार निवारणका लागि जिल्लास्तरमा जनचेतना मुलक गोष्ठी तथा अन्य प्रचार प्रसारका कार्यक्रम स‌ंचालन गर्ने.
  • विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोशाक, सिट छड्के जस्ता सुधारत्मक कार्यहरु गर्ने ।                                                                                                                                                                 

प्रकाशन

पूरा हेर्नुहोस

महत्वपूर्ण सुचना