National Vigilance Centre: Nepal National Flag of Nepal
राष्ट्रिय सतर्कता केन्द्र
सिंहदरवार, काठमाण्डौं
फोन: ४२२६३८० फ्याक्स: ४२१६७०६
हट लाइन: ४२२४९०१
इमेल: navic@wlink.com.np
Search
View in Engish click here.
Go to NVC Homepage NCV: Contact Address Send your complaints Send your feedback
» ऐतिहासिक पृष्ठभूमी
» स्थापना र उद्देश्यहरु
» काम, कर्तव्य र अधिकार
» संगठनात्मक संरचना
» कार्यविधि
» सम्पत्ती विवरण र आयको अनुगमन
» प्राविधिक परिक्षण
» केन्द्रका गतिविधिहरु
» केन्द्रको उपलब्धीहरु
» प्रतिवेदनहरु
» केन्द्रको सहकार्य
» केन्द्रको अन्तराष्ट्रिय सम्बन्ध
» अन्य
 
An Appeal from National Vigilance Centre, Government of Nepal.
 

भ्रष्टाचारजन्य कार्यहरुलाई प्रभावकारी रुपमा नियन्त्रण गरी सुशासन कायम गर्न राष्ट्रिय सतर्कता केन्द्र क्रियाशील रहिआएको हुदा सरकारी तथा सार्वजनिक संस्थाहरुबाट प्रदान गरिने सेवा सुविधाहरु प्राप्त गर्ने सम्बन्धमा कुनै किसिमको दु:ख कष्ट, अनावश्यक झंझट अप्ठ्‍याराहरु भोग्नुपरेको भए आफ्नो मर्का, गुनासो वा सुझाव यस केन्द्रलाई उपलब्ध गराई दिनु हुन सबैमा सादर अनुरोध गरिन्छ ।

  फोन: ४२२६३८० फ्याक्स: ९७७-१-४२१६७०६ इमेल: navic@wlink.com.np  
  आजको नारा !!
Anti Corruption Slogans in Nepali: National Vigilance Centre, Nepal: An Organization Fight Against Corruption
ताजा खवरहरु
Employee of the Year 2063/064

यस केन्द्रका शा.अ. श्री मोहन अकेलालाई आ.ब. २०६४।६५ को केन्द्रका कर्मचारीहरु मध्येबाट कार्य क्षमता तथा उहाँको लगनशीलताका आधारमा उत्कृष्ट कर्मचारीको रुपमा घोषणा गरीएको छ । उहाँलाई हार्दिक बर्ढाई ।

 

दोलखा जिल्लाको चरिकोटमा, २०६३ मंसिर २६ गते भ्रष्टाचार विरुद्ध जनचेतना अभिबृद्धि गर्ने प्रयोजनार्थ गोष्ठी सम्पन्न, त्यसै गरी २०६३ मंसीर २७ गते दोलखामा नै स्थानीय समन्वय मञ्च गठन गर्ने प्रयोजनार्थ गोष्ठी सम्पन्न भई स्थानीय समन्वय मञ्च गठन।

मध्य मरस्याङ्गदी जल विद्युत आयोजनाको २०६३ मंसीर महिनामा प्राविधिक परीक्षण कार्य सम्पन्न ।
 
सुचनाहरु
सेवा करार सम्वन्धी सूचना
घर भाँडा सम्बन्धी सूचना
सूचीकृत गर्ने वारेको सूचना
 
नेपाल बारे जानकारी
राजधानी: काठमाण्डौं
क्षेत्रफल: १,४७,१८१ वर्ग कि. मी.
जनसंख्या: २,६७,६७,५४७ ( इ. सं. २००५ को तथ्याङ्क बाट)
बार्षिक प्रगति प्रतिवेदन २०६३/०६४
 
Best view on 1024 x 768 pixels
 मूख्य पृष्ठठेगानागुनासोप्रतिकृया प्रतिलिपी अधिकार २००६ । राष्ट्रिय सतर्कता केन्दमा सुरक्षित रहने छ ।