An Appeal from National Vigilance Centre, Government of Nepal.
केन्द्रले गरेका उपलब्धीहरु
हालसम्म सरकारी र नीजि क्षेत्रका गरी जम्मा १०० जना प्राविधिक परीक्षकहरु तयार गरिएको । हालसम्म २२ वटा आयोजनाको प्राविधिक परीक्षण संपन्न भएको । प्राविधिक परीक्षण संवन्धमा परिचित गराउने उद्देश्यले गोष्ठी सेमिनार संपन्न गरिएको । आ.व. ०६२।०६३ को अन्त्य सम्ममा १८ वटा आयोजनाको प्राविधिक परीक्षण संपन्न र २२ वटा आयोजनाको प्राविधिक परीक्षण जारी । प्राविधिक परीक्षणवाट देखिएका कमी कमजोरीहरु संवन्धित निकायमा लेखी पठाइएको । (हालसम्म प्रा.प. संपन्न भएका र जारी रहेका आयोजनाको विवरण अनुसूची "झ" मा संलग्न छ ।)
हालसम्म अनुगमन निरीक्षण गरिएका कार्यालयहरु:
क्र.सं.
आ. व.
कार्यालय संख्या
कैफियत
१
०५९ / ०६०
-
-
२
०६० / ०६१
७१
-
३
०६१ / ०६२
१५७
-
४
०६२ / ०६३
१५३
-
जम्मा:
३८१
-
आर्थिक वर्षगत उजूरी विवरण केन्द्र स्थापना भए देखि हालसम्मको उजूरी प्रगति विवरण:
क्र.सं.
आ. व.
उजूरी दर्ता
फर्छ्यौट
कैफियत
१
०५९ ०६०
२९
५
-
२
०६० / ०६१
९०
७०
-
३
०६१ / ०६२
१७९
१०१
-
४
०६२ / ०६३
१६१
१९७
-
जम्मा:
४५९
२९७
-
केन्द्रको एकल आयोजनामा सम्पन्न गोष्ठीको विवरण:
क्र.सं.
गोष्ठी स्थान
संपन्न आ.व.
कैफियत
१
पोखरा
०६० / ०६१
जिल्लास्तरीय गोष्ठी
२
हेटौंडा
०६० / ०६१
क्षेत्रीय गोष्ठी
३
झापा
०६१ / ०६२
जिल्लास्तरीय गोष्ठी
४
बाँके
०६१ / ०६२
" "
५
सोलुखुम्बु
०६१ / ०६२
" "
६
जुम्ला
०६१ / ०६२
" "
७
बाग्लुङ
०६१ / ०६२
" "
८
मुस्ताङ
०६१ / ०६२
" "
९
धनुषा
०६१ / ०६२
" "
१०
नेपालगञ्ज
०६१ / ०६२
क्षेत्रीय गोष्ठी
प्राविधिक परीक्षण संपन्न भएका र हाल भईरहेका आयोजनाहरुको विवरण:
Audit Completed Project
No. (Irrigation-5, Road -14, River Training-1 ,Building -1 , Water supply -2 and River trainining-1)
Audit ongong Project
No. (Irrigation-6, Road -19, River Training-1 ,Building -1 , Water supply -1 and River trainining-1 Electricity-2)
द्रष्टव्य:
(क) २०६०।१०।०८ देखि २०६१।०६।२१ सम्म सहसचिव श्री विनोदकुमार अधिकारीले निमित्त भई कामकाज गर्नुभएको ।
(ख) २०६३।०१।१३ देखि २०६३।०४।२५ सम्म सहसचिव श्री केशवप्रसाद पोखरेलले निमित्त भई कामकाज गर्नुभएको ।