सूचनाको हक कार्यान्वयन र प्रगति सम्बन्धमा

1.    निकायको स्वरुपपकृति:  यसराष्ट्रिय सतर्कता केन्द्रको भ्रष्टाचार जन्य कार्यलार्इ प्रभावकारी रुपमा नियन्त्रण गर्न तथा भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३७को प्रावधान अनुसार २०५९।४।२७ मा यस संस्थाको स्थापना भएको हो ।

    यसले प्रचलित कानून वमोजिम भ्रष्टचार विरुद्ध निरोधात्मक (Preventive) र प्रवर्द्धनात्मक (Promotional) कार्यहरु गर्छ ।

2.    निकायकोकामकर्तव्यअधिकार:  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ मा उल्लेख भए अनुसार राष्ट्रिय सतर्कता केन्द्रको काम, कर्तव्य र अधिकार निम्नानुसार रहेको छ ।

१. सूचना संकलन तथा प्रारम्भिक छानविन गर्ने

२. अनुगमन गर्ने

३. सतर्क गराउने र कारवाहीका लागी लेखी पठाउने 

४. सुझाव तथा निर्देशन दिने

५. समयपालना अनुगमन 

६. सम्पति विवरण तथा आयको अनुगमन गर्ने 

७. नागरिक वडापत्रको कार्यान्वयन अनुगमन  गर्ने

८. निगरानी, छड्के जांच तथा अन्वेषण गर्ने 

९.प्राविधिक परिक्षण गर्ने 

१०. जनचेतना अभिवृद्धि सम्वन्धी काम गर्ने  

११. प्रतिवेदन पेश गर्ने

3.    निकायमा रहने कर्मचारीको संख्या र कार्य विवरण: क. कर्मचारी सख्या-१४७ ख. हालकार्यरत-१०४ ग. रिक्त-४३

4.  निकायवाट प्रदान गरिने सेवा: सार्बजनिक निकायवाट प्रदान हुने सेवाको वारेमा गुनासो/उजुरी संकलन गरी कारवाही अगाडी वढाउने ।

5.    सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी: उजुरी व्यवस्थापन शाखा, उपसचिव ।

6.    सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि: दस्तुर नलाग्ने (प्रतिलिपी माग गरेमा नियमानुसर लाग्ने) तुरुन्तै दिने ।

7.    निर्णय गर्ने प्रक्रिया र अधिकारी: केन्द्रको निर्देशिका अनुसार हुने ।

8.    निर्णय उपर उजुरी सुन्ने अधिकारी : सह सचिव (प्रशासन महाशाखा)

8. सम्पादनगरेकोकामकोविवरण:

·      २०७५माघमसान्तसम्मउजुरीकोसंख्या - १०१७

·      २०७५माघमसान्तसम्मउजुरीफर्छयौटसंख्या - ७२०

·      २०७५माघमसान्तसम्मउजुरीकोवांकीसंख्या - ३५०

9. आ.ब. २०७५/०७६ मााघ महिना सम्ममा अनुगमन गरिएको विवरण

·      कार्यालयकोसंख्या -४०९ वटा

·      समयपालना-८४४जना

·      पोशाक -३०१जना

·      जम्मा -११४३जना

·      जिल्ला-२६

10.सूचना अधिकारीको नाम र पद: डालनाथ अर्याल उपसचिव, टेलिफोन नं. ०१४२००३५१, मो.नं. ९८४९३२५८२६, इमेल,dnajp@yahoo.com

11. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची : भ्रष्टाचार निवारण ऐन, २०५९ राष्ट्रिय सतर्कता केन्द्र (कार्य संचालन) नियमावली -२०६५  राष्ट्रिय सतर्कता केन्द्र (कार्य व्यवस्थापन) निर्देशिका- २०६८, भ्रष्टाचार विरुद्धको रणनीति तथा कार्य योजना -२०६५, राष्ट्रिय सतर्कता प्रहरी नियमावली -२०७१ ।

12. आम्दानी,खर्च तथा आर्थिक कारोवार सम्वन्धी अध्यावधिक विवरण :  ........................

13. तोकिए बमोजिमका अन्य विवरण:  छैन

14. अघिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सोको विवरण :

क. भ्रष्टाचार विरुद्ध सचेतना मुलक गोष्ठी- ७ जिल्लामा

ख. सामुदायिक विद्यालयका ९६० जना विद्मार्थिहरुलार्इ भ्रष्टाचार विरुद्ध सचेतना कार्यक्रम – १२ वटा (१२    जिल्लामा)

15. सार्वजनिक निकायको वेभसाईट भए सोको विवरण: www.nvc.gov.npको वेयभ साइटभएको

16. सार्वजनिक निकायले प्राप्त गरेको वैदेशिक सहायता र ऋण, अनुदान एवम् प्रावधिक सहयोग वा सम्झौता सम्बन्धी विवरण : केही छैन

पूरा हेर्नुहोस

महत्वपूर्ण सुचना