नागरिक बडापत्रको कार्यान्वयनमा देखिएका समस्याहरु, ठेक्कापट्टामा हुने गरेका केही अनियमितताका झलकहरु, अन्य अनियमितताका केही झलकहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कारवाहिका लागि लेखी पठाएका विषयवस्तुहरु, मा.मन्त्रीज्यूहरुलाई ध्यानाकर्षा गराइएका केही विषयहरु/विवरणहरु, वन फडानी, वन अत्रि्रमण र वन पैदावरको चोरी तस्करी सम्बन्धमा नेपाल सरकार, राष्ट्रिय र्सतर्कता केन्द्रको सभाहल, अनामनगर, काठमाडौंमा २०६७ असार ६, आइतवार पत्रकार सम्मेलन आयोजना गरियो । |